
तस्विर-
आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन गर्ने उदेश्यले फालेलुङ ४, ५ र फालेलुङ ६ नम्बरको सिमाना फलेकेमा निर्माण गरिएको नेपालको राष्ट्रिय झण्डा आकारको पोखरी ।
नेपाल र भारतको सिमाना देखि १ किलोमीटर नेपाल तर्फ उक्त पोखरी ३३ सय मिटरको उचाइमा रहेको छन् । सोही क्षेत्र चाररातेमा २०७४ सालदेखि निरन्तर फालेलुङ चौंरी पर्यटन महोत्सव लाग्दै आइरहेको छ।
तस्विर फालेलुङ प्रशासकीय प्रमुख डम्बरबहादुर आङ्देम्वेबाट प्राप्त भएको स्थानीय सन्देश राईले खिच्नुभएको तस्विर हो।
तस्विर:- सन्देश राई

