अत्तरिया – पछिल्लो समय बजारमा एक पछि अर्काे गर्दै देउडा गितहरू पस्कने प्रतिस्पर्धा चल्न थालेको छ । यसै बिच विहिबार “न सुवा पट्टिन्छै“ मौलिक ठट्यौली देउडा गित पनि सार्वजनिक भएको छ । बिगत लामो समय देखि डेउडा क्षेत्रमा निरन्तर यात्रा गरिरहेका देउडा गायक तथा सर्जक भरत थापाको “न सुवा पट्टिन्छै“बोलको देउडा गित सार्वजनिक भएको हो ।
ताजा समाचार
लोकप्रिय
© 2025: News7khabar मा सार्बधिक सुरक्षित छ. | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Powered By: Jhapa Technical Pvt.Ltd